भारी वर्षापछि बनेपाको पुलबजार क्षेत्र डुबानमा
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १२:५८:२२
२३ साउन, काठमाडौं । सोमबार साँझदेखि परेको भारी वर्षापछि आएको बाढीले काभ्रेको बनेपाको पुल बजार क्षेत्र पूरै डुबानमा परेको छ । पुल समेत डुब्दामा अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको बनेपा ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
यो क्षेत्र हरेक वर्ष वर्षातको समयमा डुबानमा पर्दै आएको छ । तापनि निकास दिनेबारे चासो नदिँदा यस वर्ष पनि डुबानको समस्या दोहोरिएको हो । डुबानले पुल वारि र पारि ५० मिटरसम्म डुबेको छ । केही घरका सटर समेत डुबेको छ । नाला खोलामा आएको बाढी पुल क्षेत्रमा पुग्दा साँघुरो बहावमा परिणत हुँदा डुबान भएको हो ।
स्थानीयले खोला मिचेर घर बनाउने र यसबाट बाढीले निकास नपाउँदा वरपरका क्षेत्र डुबानमा परेको स्थानीय बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार