भन्सार सेटिङमा कच्चा पदार्थ भन्दै तयारी सेनेटरी प्याड आयात भएको तथ्य खोज्दै भन्सारः शारदा र विशाल ग्रुप निगरानीमा

फोटोः विशाल ग्रुपका अध्यक्ष तुलसीराम अग्नवाल र हाइजीन उद्योग प्रालिका संचालक पुनीत शारदा र आर्थिक वर्ष २०७६र०७७ मा जस्मिन हाइजिनले विराटनगर भन्सार नाकाबाट प्याड आयात गर्दा भन्सारले जाँचपास गरेको भन्सार प्रज्ञापनपत्र ।