चार लाखको लत्ताकपडा तथा हार्डवेयर पार्टस बरामद
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १८:२३:२५
३० साउन, पर्सा । पर्सा प्रहरीले करिब चार लाख बराबरको सामान बरामद गरेको छ । भन्सार छली गरि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले ठूलो परिमाणको सामान बरामद गरेको हो ।
विशेष सुचनाका आधारमा चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं।१६ रजतजयन्तीचोक स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगन्जतर्फ भित्राउदै गरेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टस बरामद गरेको जनाएको छ ।
गस्ती गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीलाई देख्नासाथ फरार तिन लाख अन्ठान्वे हजार नौ सय साठ्ठीके उक्त सामानहरू वेवारिसे अवस्थामा बरामद प्रहरीले थप कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
बैशाख २४, २०८१ सोमबार
पर्यटकीय सम्भावना बोकेका प्राकृतिक ताल ओझेलमा
बैशाख २४, २०८१ सोमबार
पक्की पुल नहुँदा फेरीबाट सवारीसाधन तारिँदै
बैशाख २४, २०८१ सोमबार