सुनको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार ११:२८:१८
२० भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रूपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रूपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रूपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रूपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रूपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रूपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रूपैयाँले घटेर १ हजार ४३० रूपैयाँ कायम भएको छ। हिजो तोलामा २० रूपैयाँले घटेर चाँदी १ हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
आइतबार बजारमा १६०० ले बढ्यो ससुनकको मूल्य
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार