कोेशीमा एमालेबाट को को बन्ने भए मन्त्री ?
नेपालबहस संवाददाता
भदौ २२, २०८० शुक्रबार १८:१३:५१
२२ भदौ, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा आजै एमालेका हिक्मतकुमार कार्की नियुक्त हुने निश्चित भएसँगै उनीसँगै शपथग्रहण गराउने गरी एमालेले मन्त्रीहरूको नाम समेत टुंगो लगाएको छ ।
सर्वोच्च अदालतको बिहीबारको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार आज मुख्यमन्त्री नियुक्त गर्दैछन् । कार्कीलाई आजै शपथ खुवाउने तयारी भएको छ ।
कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद बनाउने र त्यसमा तिलकुमार मेन्याङ्वो, कर्ण राई, सृजना राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्री बन्नेहरूकाे नाम एमालेकाे काेशी प्रदेश कमिटीले दिउँसो गरेकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार