त्रिभुवन विमानस्थल बाहिर एक किलो सुन बरामद
नेपालबहस संवाददाता
भदौ २६, २०८० मंगलबार १४:११:३२
२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर १ किलो सुन बरामद गरिएको छ । सोमबार दिउँसो काठमाडौं प्रहरी परिसरको टोलीले १ किलो सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । सुन पक्राउनबारे प्रहरीले अनुसन्धान चलिरहेको भन्दै थप केही खुलाइएको छैन ।
गत साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार जाँच पार गरेको भित्रिएको ६० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर प्रहरीले अवैध रुपमा ल्याएको सुराकका आधार सुन बरामद गरेको हो ।
सोमबार दिउँसो प्रहरीले गरेको अपरेसनमा सुन सहित केही मानिसलाई नियन्त्रणमासमेत लिएर अनुसन्धान गरिरहेको बताइएको छ । यसमा केही केही मानिस फरार भएकोले पक्राउ गरिएको व्प्यक्तिलाई सार्वजनिक नगरिएको प्रहरी स्रोतले बताएको छ । विदेशबाट ल्याएको सुन प्रहरीले बरामद गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार