मण्डनदेउपुर नगरपालिकामा कर्मचारीकाे थकान मेटाउन सर्वाजनिक बिदा
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १४:५९:२३
४ असोज, काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बुधबार संविधान दिवस मनाउने क्रममा कर्मचारी थाकेको भन्दै बिहीबार नगरभर सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको लेटरप्याडमा बुधबार साँझ बेनामे सूचना जारी गरेर संविधान दिवस २०८० मनाउँदा कर्मचारीहरू थाकेका कारण थकान मेटाउन बिहीबार सार्वजनिक दिने जनाइएको छ ।
आज पालिका, वडा, विद्यालयर, गैरसरकारी संस्थाका सबै कार्यालय बन्द रहने सूचनामा उल्लेख छ । सोहीअनुरुप आज कुनैपनि कार्यालय संचालन भएनन् । यसबाट सेवाग्राही प्रभावित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार