‘देशै रमाइलो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १४:१२:०
७ असोज, काठमाडौं । “भोइस अफ नेपाल सिजन ४” को नकआउट राउडसम्म पुगेका गायक तथा संगीतकार विश्व शान्त राई र गायिका पासाङ याङजू शेर्पाले ‘देशै रमाइलो’ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतकार चिरन राईको शब्दमा स्वयम् गायक विश्व शान्त राईको संगीत, सुगुन लिम्बुको संगीत संयोजन र योगेन मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
भिडियोमा विश्व शान्त राई, पासाङ याङजू शेर्पा र ठाकुर राईको अभिनय रहेको छ । सो भिडियो क्रिस्टीना तामाङको श्रीङ्गार, जयन्द्र कुँवरको छायांकन र जीवन मुकारुङले सम्पादन गरेका हुन् ।
सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ द्वारा रेकर्ड गरिएको उक्त गीत सेवा इन्टरटेन्टमेन्ट अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
धनकुटा जिल्ला सगुरी गापा वडा नं १० मा जन्मेका गायक तथा संगीतकार विश्व शान्त राईले १४ वर्षबाट निरन्तर नेपाली गीत, संगीतमा लागिपरेका छन् । उनले हालसम्म तीन दर्जन गीतमा आवाज र दुई दर्जन गीतमा संगीत भरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार