शनिबार 'बम्बे भाइकिङ’ को टिमले काठमाडौं तताउने
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार २१:२६:२७
११ असोज, काठमाडौं । भारत का चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौं तताउने भएको छ । आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्याण्डले ठमेलस्थित क्लब एलओडीमा लाइभ प्रस्तुति दिने भएको हो ।
९० को दशकदेखि हालसम्म पनि उत्तिकै लोकप्रिय यो ब्याण्ड भारतमा चर्चित ब्याण्ड अन्तर्गत पर्छ । यो ब्यान्डको प्रस्तुति नेपालमा गराउन एलओडी र ‘एल एण्ड एन’ मोडल एजेन्सी एवंम ३६५ मिडिया एण्ड इभेन्ट्सले सहकार्यले सहकार्य गरेका छन् ।
चर्चित गायक निरज श्रीधरका २ हजार भन्दा बढि सुपरहिट गित संगीत छन् । चर्चित गीत ‘ओ चलि ओ चलि देखो प्यारकी गली’ , ‘छोड दो आचल जमाना क्या कहेगा’, ‘हरे राम हरे राम हरे कृष्ण हरे राम’, ‘हे बेबी’ ,’तेरी आखे भूल भूलैया’, ‘चादनी चोक टू चाईना’, ‘गोलमाल गोलमाल’ लगायतका दर्जनौं गीतले नीरज भारतसँगै नेपालमा समेत चर्चित छन् ।
यो कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण र प्रवर्द्धनसँगै व्यवसाय प्रवर्द्धन समेत रहेको आयोजकको तर्फबाट मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए । यो शनिबारबाटै टिकट बिक्री सुरू हुँदा उक्त कार्यक्रमको लागि ई-सेवाबाट जनरल टिकट रू एक हजार ५ सय र भीइपी टिकट २ हजार ५ सय तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार