आजको तरकारी बजार, डल्लेच्याउ प्रतिकेजी ३२० रूपैयाँ
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार ९:१६:५६
१६ असोज, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्बजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय १००, आलु रातो ५४, मुडे आलु रातो ४५, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ६०, गाजँर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूँरो ८०, रातो बन्दा ३५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ३८०, नासपाती ९०, आभोकाडो २५०, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ३००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा ८०, मौसम १४०, जुनार ३२०, पुदीना ५००, अमला ६०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याँउ ११०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुण्डो ताल
बैशाख १७, २०८१ सोमबार
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु
बैशाख १७, २०८१ सोमबार
अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
बझाङमा एमाले उम्मेदवार भण्डारी विजयी, २६६ मतले पराजित भए कांग्रेसका सिंह
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी
बैशाख १७, २०८१ सोमबार
इलाममा १३ जना उम्मेदवार मत १०० कटेन, बझाङमा ६ दलकोे मत ५० मुनि
बैशाख १७, २०८१ सोमबार