प्रतिनिधिसभाबाट केही विधेयकहरु समितिमा पठाइँदै
नेपालबहस संवाददाता
कात्तिक १६, २०८० बिहिबार १०:१५:२१
१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठक यो अधिवेशनको अन्तिम बैठक हो । संसदमा पेस भएका केही विधेयकहरुलाई समितिमा पठाएर संघीय संसदको जारी अधिवेशन आजदेखि अन्त्य गर्ने तयारीमा सरकार छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।
संघीय संसदको अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची रहन्छ । यी विषय पनि आजको लागि तोकिएको संसद बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार