विद्यालयमा यसरी मनाए देउसी भैलो

नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १५:२१:२८
•सविन डोटेल
२५ कार्तिक, स्याङ्जा । चापाकोट नगरपालिकाको गंगालाल माध्यमिक विद्यालयले रमाइलो देउसी भैलो कार्यक्रम गरेको छ । आज विद्यालयमा शिक्षक विद्यार्थीहरूको समूहले सामूहिक कार्यक्रम गरेको हो।
विद्यालयका सहायक प्रधानाध्यापक गोपाल प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व शिक्षक ज्ञानराज देवकोटा रहेका थिए ।
कक्षा १० का विद्यार्थी रविन गैह्रेको स्वागतबाट शुरु भएको कार्यक्रममा कक्षा १ देखि कक्षा १२ का विद्यार्थीहरूले कक्षागत रूपमा पालैपालो देउसी भैलो नाचगान गरी रमाइलो गरेका थिए ।
यता शिक्षक शिशिर आचार्यले सो कार्यक्रम दीपावलीको अवसरमा गरेकोले सम्पूर्ण विद्यार्थीहरूलाई धन्यवाद समेत दिँदै हामीलाई जानकारी दिए छन् । कार्यक्रमको संचालन कक्षा ९ का छात्रा मुसाका आचार्य र रुविना भण्डारीले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कुलो,बाटो र नागरिकको घरदैलौमा भेटिन्छ : नगरप्रमुख खाँण
मंसिर १९, २०८० मंगलबार
उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
मंसिर १८, २०८० सोमबार
रामपुरमा व्यावसायिक कालिजपालन
मंसिर १८, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार