लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १५:४५:९
१२ मंसिर, लमजुङ । लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । ११२ पुसबाट प्रतियोगिता सञ्चालन हुन लागेको हो । क्लवले यसवर्षको त्रिवेणी कप फुटबल प्रतियोगिताको विजेतालाई ८ लाख रूपैयाँ पुरस्कार दिने भएको छ ।
प्रतियोगितामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १/१ लाख दिइने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०/२० हजार रूपैयाँ पाउनेछन् । टिम दर्ता शुल्क २० हजार रूपैयाँ राखिएको छ ।
जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरीएको अध्यक्ष घिमिरेले बताए ।
क्लवले यसवर्षको त्रिवेणी कप फुटबल प्रतियोगिता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ । गतवर्ष पुरस्कार ५ लाख रुपैँया थियो । ३१औं संस्करणको प्रतियोगीता बेसीशहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकप आज रातिदेखि सुरु हुँदै, उद्घाटनमा आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै
जेठ ३२, २०८१ शुक्रबार
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
जेठ २९, २०८१ मंगलबार
युरोकप : यी स्टार फुटबलरले गुमाउने भए युरोकप
जेठ २७, २०८१ आइतबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
स्कटल्याण्डमाथि अस्ट्रेलिया ५ विकेटले विजयी, इङल्याण्ड पुग्यो सुपर ८ मा
असार २, २०८१ आइतबार
अब टी–२० क्रिकेट नखेल्ने न्युजील्यान्डका फास्ट बलर ट्रेन्ट बोल्टको घोषणा
असार २, २०८१ आइतबार
विश्वकपमा नामिबियामाथि इङल्याण्ड ४१ रनले विजयी
असार २, २०८१ आइतबार
तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
म्याग्दीको बेनी–पाखापानी सडक स्तरोन्नति सुरु
असार २, २०८१ आइतबार