हामी नेपाली ग्लोबल दुबईद्वारा पूर्णिमा लामा सम्मानित
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार १२:०:४१
५ पुस, काठमाडौं । हामी नेपाली ग्लोबल युएईले गायिका पूर्णिमा लामालाई सम्मान गरेको छ । गायिका पूर्णिमाले नेपाली गीतसंगीत क्षेत्रमा दिएको महत्त्वपूर्ण योगदानको उच्च मुल्याङकन गर्दै हामी नेपाली ग्लोबल युएईले सम्मान गरेको हो ।
हामी नेपाली ग्लोबल युएई का अध्यक्ष दिल लामाको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा गायिका पूर्णिमालाई सम्मान गरिएको हो ।
उक्त सम्मान समारोहमा हामी नेपाली ग्लोबल युएई का उपाध्यक्ष शंकर श्रेष्ठ, हामी नेपाली ग्लोबल अबुधाबी च्याप्टरका अध्यक्ष रोशन श्रेष्ठ, महासचिव सन्ध्या सुस्केरा मोक्तान, कोषाध्यक्ष राजेश श्रेष्ठ, सदस्य ओमर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । गायिका लामा सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई पुगेका बेला सम्मान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १४,६१३, कांग्रेस ९,३११, स्वतन्त्र ८,५७० मत
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रका होटल खचाखच
बैशाख १७, २०८१ सोमबार