ऋतिकको फाइटरले थिएटरमा मच्चायो हलचल, पूर्वपत्नीले भनिन् मेगा फिल्म !
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १३:२३:६
११ माघ, काठमाडौं । ऋतिक रोशनको फिल्म ‘फाइटर’ आजबाट हलमा रिलिज भएको छ । चलचित्रले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यी सबैको बीचमा फिल्मको पहिलो दिनको कमाईको प्रारम्भिक आँकडा पनि आएको छ । प्रारम्भिक रिपोर्ट अनुसार, फाइटले २५ करोडको बलियो ओपनिङ गर्न सक्ने अनुमाज गरिएको छ ।
यसैबीच, ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले पनि रिलिज फाइटरको समीक्षा शेयर गरेकी छिन् । फिल्मको तारिफ गर्दै सुजैनले आफ्नो इन्स्टामा पोस्ट सेयर गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्मको पोस्टर शेयर गर्दै सम्पूर्ण टिमलाई बधाई दिएका छिन् । उनले ‘फाइटर’लाई ‘फ्यान्ट्यास्टिक मेगा फिल्म’ भनेका छन् ।
फाइटरको समीक्षा बाहिर छ। यस अनुसार फिल्म अन्तरालसम्म निकै राम्रो छ । दीपिका र ऋतिक रोशनले फिल्ममा उत्कृष्ट अभिनय गरेका छन् । उनीहरुको अनस्क्रिन केमेस्ट्री पनि निकै प्यारो देखिन्छ । फिल्मको सपोर्टिङ कास्टले पनि निकै दमदार काम गरेका छन् । फिल्ममा इमोशन कम भए पनि फाईट सिक्वेन्स निकै राम्रो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार