ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडरमा दिपेन्द्रसिंह ऐरी नियुक्त
नेपालबहस संवाददाता
माघ ११, २०८० बिहिबार १६:४२:३९
११ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्रसिंह ऐरी ग्रेस इन्टरनेसनलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । नौ बलमा ५२ रन प्रहार गरी ’फास्टेस्ट फिप्टी’को विश्व रेकर्ड बनाएका दिपेन्द्र नेपाली क्रिकेटका लोकप्रिय खेलाडी हुन् ।
सत्र वर्षदेखि अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकासहितका देशमा पढ्न चाहने विद्यार्थिलाई परामर्श दिँदै आएको ग्रेस इन्टरनेसनलले यो वर्ष नेपाली खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयू पौडेलले दिपेन्द्रसँगको सहकार्यले नयाँ पुस्ता र युवा पिँढीलाई करियर निर्माण गर्न सहयोग गर्ने बताए ।
ग्रेसले व्यावसायिक प्रर्वधनको उद्देश्यसहित ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । तर, यो सहकार्य व्यवसाय प्रवर्धनका लागि मात्र नभएर नेपाली क्रिकेट खेलाडीहरूप्रतिको उत्तरदायित्वस्वरूपको सहकार्य पनि रहेको ग्रेसले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार