लस पलमासलाई पराजित गर्दै रियल म्याड्रिड शिर्ष स्थानमा
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार ११:१२:२२
१४ माघ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक एक गोल गरेका थिए। त्यस्तै लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ ।
रियल म्याड्रिड हाल गिरोनाभन्दा स्पष्ट २ अंकले अगाडी रहेको छ । त्यस्तै लस पलमासको २२ खेलमा ३१ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार