विराट कोहली दोस्रो पटक बुवा बन्दै
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १७:२४:२१
२१ माघ, काठमाडौं । अनुष्का शर्मा र विराट कोहली फेरि आमाबाबु बन्न लागेका छन् । शनिबार पूर्व ब्याट्सम्यान एबी डिभिलियर्सले यसको खुलासा गरेका हुन् । यो जोडीको दोस्रो सन्तानको खबर सुनेपछि फ्यानहरू सामाजिक सञ्जालमा निकै उत्साहित देखिएका छन् ।
कोहलीले व्यक्तिगत कारणले इंग्ल्याण्डविरुद्धको टेष्ट शृंखलाको पहिलो दुई टेस्ट खेलमा सहभागी नहुने निर्णय गरेका छन् । यस निर्णयको कारण दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा कोहलीका साथी एबी डिभिलियर्सले हालैको अन्तर्वार्तामा खुलाएका छन् । उनले भने, ‘विराट कोहलीको दोस्रो सन्तान आउन लागेको छ । यद्यपी विराट कोहली र अनुष्का शर्माले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसअघि विराट कोहली ११ जनवरी २०२१ मा पहिलो पटक बुबा बनेका थिए र अस्ट्रेलिया भ्रमण बीचमै छोडेर भारत आएका थिए । कोहलीले छोरीको नाम ‘वामिका’ राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार