कांग्रेसका राष्ट्रिय सभाका सांसदलाई आज प्रशिक्षण
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १०:५६:५७
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले गत माग ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विजयी भएका आफ्ना सांसदहरुलाई आज प्रशिक्षण दिँदैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा विहान १० बजदेखि प्रशिक्षण कार्यक्रम राखिएको छ ।
कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित भएर आएका सदस्यहरूलाई प्रशिक्षण दिएको हो । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई प्रशिक्षण एवं अन्तरक्रिया गर्न लागेको कांग्रेसले जनाएको छ ।
यो पटकको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका १० सांसद विजयी भएका छन् । सत्ता गठबन्धनमा भागबण्डा गर्दा १९ सीटमा भएको निर्वाचनमा कांग्रेसले १० सीट पाएको थिए । सत्ता गठबन्धनका उम्मेदवारमा कोशीबाट नेकपा माओबादीका उम्मेदवार एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार