पाँचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता, फाइनल प्रवेशका लागि ५ र ६ भिड्दै
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १०:४७:३
३० फागुन, मोरङ । मोरङको उर्लाबारीमा जारी पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा उर्लाबारी वडा न ५ र ६ भिड्दैछन् ।
उर्लाबारी वडा नम्बर ६ ले आफ्नो पहिलो खेलमा वडा नम्बर २ लाई १-० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो भने वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।
उर्लाबारी ६ स्थित राधिका माध्यामिक विद्यालयको खेल मैदानमा भइरहेको पाँचौँ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि चैत १ गते वडा नम्बर ३ र ९ बीच हुनेछ । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन र उर्लाबारी फूटबल क्लबको आयोजना भएको मेयर कप फुटबलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार