अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार ११:२२:२
१ चैत, न्युयोर्क । पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ।
न्यू मेक्सिकोका अधिकारीहरूले वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन ।
२८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए। तर, उनको मृत्युको वरपरका परिस्थितिहरु अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।
वयस्क प्रतिभा एजेन्सी १०१ मोडलिङले ट्विटरमा भनेको छ कि उनको मृत्युलाई सम्भावित डकैती र हत्याको तहबाट अनुसन्धान गरिनु पर्नेछ ।
पिपुल डटकममा प्रकाशित समाचार अनुसन्धान अधिकारीहरू सावधानीपूर्वक अनुसन्धानमा लागेका छन् तर पहिलो चरणमा यसलाई हत्याको रूपमा भने व्याख्या भने गरिसकेका छैनन् ।
तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ ।
जसका कारण मृत्युको खास कुरा पत्ता लगाउनका लागि मेडिकल परीक्षकबाट विष विज्ञानको रिपोर्टको प्रतीक्षा गरिरहेको प्रहरीले जनाएको छ ।
वयस्क मनोरञ्जन उद्योगमा आफ्नो कामका लागि परिचित सोफिया लियोनीको गत मार्च १ मा उनको अपार्टमेन्टमा दुःखद निधन भएको उनको परिवारले जनाएका थिए । उनको सौतेनी बुबाले उनको स्मारक कोषको लागि स्थापना गरेको गो फन्डमा स्मृति कोष बनाउने जब घोषणा गरे तव दुनियाँ छक्क परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
नुहाउने क्रममा कैलालीमा दुई बालबालिकाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
हत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समिति गठनबारे सभामुखले आज पनि सकेनन् सहमति जुटाउन
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
एमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार