सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा गरिँदै
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १२:५८:२९
२ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गर्ने भएको छ । उनको सरुवाका लागि मन्त्रिपरिषद बैठक बस्नुपर्छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एआईजी बज्राचार्यको सरुवा फाइल बनाउन निर्देशन दिएको गृहका एक अधिकारीले नेपालबहसलाई जानकारी दिए । गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि उनको सरुवा हुनेछ ।
६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा एआईजी बज्राचार्यले राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै सुन तस्करीबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कारवाही गर्न सिफारिस गरेको छ । यसैलाई आधार बनाएर उनको सरुवा गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार