ग्यालेक्सी ए ७० स्मार्टफोन नेपाली बजारमा
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १३:४२:३६
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ७० स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । यो ए सिरिजको पाँचौं यो स्मार्टफोनमा पछाडिपट्टि ३२ मेगापिक्सेलको सहितको ट्रिपल क्यामरा २५ वाटको सुपर फास्ट चार्जिङ्ग फिचर तथा ४५०० मिलि एम्प आवरको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
एण्ड्रोइड पाइ अपरेटिङ सिस्टम रहेको ए७० को मूल्य ४७,९९० रुपैयाँ तोकिएको र नीलो तथा कालो दुइ रंगमा मे १ देखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार