जेठ २४ गतेदेखि आदिवासी जनजाति चलचित्र महोत्सव
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १८:२८:४६
काठमाडौं । आदिवासी जनजाती चलचित्र महासंघले ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।२ वर्षदेखि आयोजना गर्दै आएको महासंघले यसपटक पनि सोहि किसिमको महोत्सव गर्न लागेको जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने महोत्सव आगामी २४ देखि २६ गतेसम्म राजधानीको राष्ट्रिय सभागृहमा तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव गर्न लागिएको जनाएको हो ।
महोत्सवमा २० वटाजति आदिवासी जानजाति चलचित्र, वृत्तचित्र, आदिवासी जनजाति चलचित्र प्रदर्शन गरिनुका साथै आदिवासी जनजाति चलचित्रको बस्तुगत अवस्थाका बारेमा जानकारी दिने उदेश्यले डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खानाका स्टल, आदिवासी जनजाति समुदायका मौलिक भेषभूषा, हस्तकला, पुस्तकलगायतको स्टल रहने महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी दिए ।
महोत्सवमा पब्लिक च्वाइस अवार्ड, उत्कृष्ट आदिवासी जनजाती चलचित्र, उत्कृष्ट पुरुष र महिला कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेराम्यान गरी ६ विधामा एवार्ड प्रदान गरिने महासंघले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार