यातायात मन्त्री रघुवीर महासेठ सवार सरकारी झन्डावाल गाडी खोलामा फसेपछि
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार १३:२७:०
स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार सरकारी झन्डावाल गाडी स्याङ्जा स्थित एक खोलामा डुबेको छ ।
सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, दरौ खोलामा डुबेको हो।
गाडीभित्रै रहेका मन्त्री महासेठलाई प्रहरीले तत्कालै उद्दार गरेका थिए।आधा भाग भन्दा बढी भाग डुबेको गाडीलाई भने क्रेनको सहायताले बाहिर निकालिएको प्रहरीले जानकारी दिए।
मन्त्री भने अर्को गाडीमा काठमाडौं फर्केका छन्। उनको गाडी फसेको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ। यता, सर्वसाधारले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन्।
कोही मन्त्रीले बल्ल गाउँघरको चाल थाहा पाए भनेर व्यंग्य गरेका छन् भने कोहीले मन्त्रीको गाडी फसेपछि अब त्यो ७ ठाउँमा पुल बन्नेछ भनेर टिप्पणी गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार