यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने हदैसम्म झुकी दिनुस
इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १५:१९:४४
काठमाडौं । केही दिनदेखि पोखरामा फिल्मको सुटिङमा व्यस्त नायीका करिश्मा मान्धरले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने हदैसम्म झुकी दिनुस भनेर अनुरोध गरेकी छिन् ।
फेसबुकमा तस्विरसहित मान्धर यसो लेख्छिन्, यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने हदै सम्म झुकी दिनुस तर हरेक पटक आफू नै झुक्नु पर्छ भने त्यो सम्बन्ध लाई त्यही तुरुन्तै तोडी दिनुस ।
केही दिन सम्म पोखरामा रहेकी रहेकी नायीका कुन फिल्मको लागी पोखरा गएकी हुन् त्यो चाहि खुलाइएको छैन । यो भन्दा अघि पनि नायीकाले पोखरा घुम्दै गरेका तस्विरहरु पनि फेसबुकमा पोष्ट गरेकी छिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार