मौद्रिक नीतिमा बिग मर्जर तरलता बढाउने औजार
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १७:६:४९
काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता सहजीकरणका लागि केही नयाँ मौद्रिक औजारहरुसहित आगामी बर्षको मौद्रिक नीति असार तेस्रो साता सार्बजनिक गर्ने भएको छ।
साढे ८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्यलाई सघाउ पुग्ने गरी खुकुलो मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ। अहिले राष्ट्र बैंकले सरोकारवालाहरुसँग सुझाब मागिरहेको छ। केही दिनमै राजधानीमा सबै सरोकारवालालाई बोलाएर सुझाब संकलन गर्ने कार्यक्रम पनि तय भएको छ।
प्रत्येक बर्ष छुट्टै जगेडा कोषमा रकम छुट्याउनु नपर्ने गरी नयाँ ऋणपत्र जारी गर्न पाइने ब्यवस्था राष्ट्र बैंकले गर्दैछ। यसो हुँदा बैंकहरुसँग ऋण दिन सक्ने क्षमता अझ बढ्ने छ। सरकारले आगामी बर्षको बिकास बजेट ४ खर्ब रुपैयाँ छुट्याएको छ।
राष्ट्र बैंकले उठाइदिनु पर्ने १ अर्ब ९० अर्ब रुपैयाँको आन्तरिक ऋणपत्र जारी हुँदा तरलता असहज नहोस् भनेर उपयुक्त विधि अपनाउने गरी पनि छलफल भइरहेको छ।
आगामी मौद्रिक नीतिमा बिग मर्जरको बिषयले प्राथमिकता पाउने छ। एकथरी संख्या तोकेर मर्जरमा जानु पर्छ भन्ने छन् भने अर्कोथरी संख्या नतोकी मर्जरमा लैजानु पर्छ भन्ने छन्। राष्ट्र बैंकले यसपाली अनिवार्य तरलता अनुपात (सिआरआर) लाई चलाउँदैन भने पुनर्कर्जा कोष पनि ५० अर्बभन्दा माथि पुर्याउने छैन।
विदेशी बैंकबाट मात्र पैसा लिन पाइने विद्यमान व्यवस्थामा परिवर्तन गरी संस्था वा ब्यक्तिबाट पनि पैसा ल्याउन सकिने ब्यवस्था गरिँदैछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार