बेवारिसे अवस्थामा यार्सागुम्बा फेला
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २०:४८:२५
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बेवारिसे अवस्थामा तीन किलोभन्दा बढी यार्सागुम्बा फेला परेको छ।
बाँसगढी नगरपालिका–५ हाउपुरस्थित सडक छेउको झाडीमा शनिबार करिव साझ साढे ७ बजेतिर दुई वटा पोकामा तीन किलो ५० ग्राम यार्सागुम्बा फेला परेको हो।
इलाका प्रहरी कार्यालय, मोतिपुरबाट प्रहरी निरीक्षक वसन्त गौतमको कमाण्डमा खटिएको गस्ती टोलीले यार्सागुम्बा बरामद गरेको हो।
बाँसगढी प्रहरीका अनुसार, रातो प्लाष्टिकमा टुक्रा टुक्रा ९ सय ५० ग्राम र सोही प्लाष्टिकको बोरामा रहेको अर्को रातो प्लाष्टिकमा सिंगो अवस्थामा रहेको २ किलो सय ग्राम यार्सागुम्बा बरामद गरिएको छ।
प्रहरी निरीक्षक गौतमले बरामद यार्सागुम्बा वन कार्यालयमा बुझाउने तयारी भएको जानकारी दिए। उनका अनुसार यार्सा अलि पुरानोजस्तो देखिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार