विपन्न सीमान्तकृत ६ परिवारलाई सिलाइ मेसिन सेट प्रदान
नेपालबहस संवाददाता
भदौ २४, २०७७ बुधबार २३:३०:१
◊ धीरुभाइ
२४ भदाै, सप्तरी । कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउन (बन्दाबन्दी) तथा निषेधाज्ञाबाट अतिप्रभावित विपन्न सीमान्तकृत छ परिवारका बुहारीलाई बुधबार सिलाइ कटाइ मेसिन प्रदान गरेको छ ।
भीएसओ नेपालसँगको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहानले सप्तरीले राजविराज नगरपालिका वार्ड नम्बर ६ पुर्नीपोखरी टोलका चार, तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर ५ का एक र बोदे बर्साइन नगरपालिका ५ का एक गरी छ परिवारलाई एक-एक थान पूरा सेट मेसिन प्रदान गरेको समग्र उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिए ।
युकेएडको आर्थिक सहयोगमा भीएसओ नेपाल र समग्र जनउत्थान केन्द्रले सञ्चालन गरेको सहज परियोजना अन्तर्गत परिवार केन्द्रित पद्धती भित्रका २० परिवारमध्ये आर्थिक सशक्तिकरण तथा आय आर्जनको लागि उनीहरुलाई पूरा सेटका सिलाइ मेसिन प्रदान गरेको भिएसओका लैङ्गिक बिज्ञ सुनिलकुमार साहले जानकारी दिए । सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्नमा सहयोग पु¥याउने प्रति मेसिन सेट ३० हजारका दरले खरिद गरी प्रदान गरिएको उनले बताए ।
प्रति परिवार सिलाइ मेसिन, इन्टरलक मेसिन, इलेक्ट्रीक आइरन, एक-एक थान, कैची, स्केल दुई-दुई थान, धागो, मेसिन सुई, बकम, चक मिटि, चेन, मोती लगायतको सिलाइ कटाइ सम्बन्धी सामग्री प्रदान गरिएको जिविकोपार्जनका सल्लाहकार रामनाथ साहले जानकारी दिए ।
राजविराज वार्ड नम्बर ६ अध्यक्ष प्रेम यादवले सिलाइ कटाइ मेसिन हस्तान्तरण कार्यक्रमको अध्यक्षता गर्दै घरायशी काममा सिमित महिलाहरुको लागि थप आय आर्जनको स्रोत बनेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएपछि पाँच हजार जरिवाना
बैशाख २८, २०८१ शुक्रबार
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
बैशाख २९, २०८१ शनिबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टिमभन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार