ट्रम्पले बलात्कार गरेको पूर्वमोडल डोरिसको दाबी
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १८:५७:५
२ असोज, एजेन्सी । चुनाव नजिकिएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दूव्र्यवहार र बलात्कार गरेको आरोप लाग्न थालेको छ । अमेरिकी पूर्वमोडेल एमी डोरिसले २३ वर्षअघि ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् ।
द गार्जियन पत्रिकालाई उनले शुरुमा आफू ट्रम्पबाट यौन दुव्र्यवहारको शिकार भएको बताएकी उनले पछि आफूमाथि ट्रम्पले बलात्कार समेत गरेको आरोप लगाएकी हुन् । आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको उनको आरोप छ ।
यो आरोपछि उनको बारेमा सोधीखोजी गर्दा डोरिस र ट्रम्प एकसाथ रहेको फोटो समेत बाहिरिएका थिए । त्यसपछि उनलाई जिज्ञासा राख्दा ट्रम्पले आफूमाथि बलात्कार समेत गरेको डोरिसले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अघिल्लो चुनावका बेला आफूले यसबारे बोल्ने प्रयास गरेपनि त्यतिबला हिम्मत जुटाउन नसकेको उनको आरोप छ । तर अहिले आफू निर्धक्कसँग बोल्ने पनि डोरिसको भनाई छ । यौन दुव्र्यवहारको आरोप लागेपनि चार बर्षअघि ट्रम्पले हिराली क्लिन्टनलाई हराउँदै चुनाव जितेका थिए ।
अहिले डेमोक्रेटिक पार्टीका जोय बाइडन राष्ट्रपतिका उम्मेद्वार छन भने रिपब्लिकका तर्फबाट ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार