रोल्पाबाट लागूऔषध अफिमसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार २१:१६:२८
१८ असोज, रोल्पा । रोल्पा प्रहरीले लागूऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । सुनिलस्मृति गाउँपालिका-२ खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिका-४ बस्ने ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँ बस्ने ३० वर्षीया निसा पुन, दाङ हारपुरका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका-९ चिसापानी बस्ने ३३ वर्षीय मोतिलाल परियार र दाङ घोराही उपमहानगरपालिका-४ राप्ती टोल बस्ने रोल्पा सुनछहारी गाउँपालिका-१ सेराम घर भएका ३५ वर्षीय याम बहादुर घर्ती मगर रहेका छ्न् ।
सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा.१५ च ३७७६ नम्बरको स्कारपियो गाडीमा ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी स्कारपियो चालक याम बहादुर सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार