एट्लेटिकोलाई पछार्दै रियल ला लिगाको शीर्ष स्थानमा
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार १८:५३:३
१९ पुष, एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सेल्टा भिगोमाथि २–० गोलको जित निकाल्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
रियलको मैदानमा टोलीलाई जिताउन लुकास भास्कवेज र मार्को एसेन्सियोले गोल गरे । खेलको छैटौं मिनेटमा भास्केजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । उनले एसेन्सियोको पासमा गोल गरेका थिए ।
५३औं मिनेटमा एसेन्सियोले गोल गरे । भास्क्वेजको पासमा गोल गर्दै उनले रियलको सहज जित सुनिश्चित गरे । जितसँगै १७ खेलमा ३६ अङ्क जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ३५ अङ्क छ । एथ्लेटिकोले रियलभन्दा तीन खेल कम खेलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार