फागुन ६ गतेदेखि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरू
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार १९:१५:३४
२७ माघ, तनहुँ । जिल्ला सदरमुकाम दमौलीमा तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा आगामी फागुन ६ देखि ८ गतेसम्म हुने सो प्रतियोगितामा श्रेणी ए, बी र सी तथा महिला जोडीबीच हुने निर्णय भएको क्लबद्वारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
सी लेभलका लागि प्रथम, द्वितीय र सान्त्वनाका लागि क्रमशः रु १५ हजार, रु १० हजार र रु चार/चार हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि कूल रु दुई लाख ६७ हजार ३०० खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार