बुधबार , फागुण १९, २०७७

विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न कारोबारको सीमा पुनरावलोकन गरिने

विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न कारोबारको सीमा पुनरावलोकन गरिने

३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गर्ने भएको छ ।

कोरोना महामारीका कारण बैंकिङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको तथा सरकारको नीति पनि सोही अनुसार भएकाले राष्ट्र बैंकले समय अनुसार कारोबार रकमको सीमा पनि परिवर्तन गर्ने तयारी गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्र बैंकले मौद्रक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो व्यवस्था गरेको हो ।

जसमा क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रबद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने उल्लेख छ ।

विद्युतीय कारोबारको प्रबद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने समेत उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्रीले नै धम्कीको भाषा प्रयोग गर्ने ? कांग्रेस नेता डा. कोइराला प्रधानमन्त्रीले नै धम्कीको भाषा प्रयोग गर्ने ? कांग्रेस नेता डा. कोइराला १ हप्ता पहिले
चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार : राष्ट्रपति बाइडेन चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार : राष्ट्रपति बाइडेन ४ हप्ता पहिले
वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही वसन्तपुर क्षेत्रका अनधिकृत पसलहरु हटाउन सात दिने अल्टीमेटम, नटेरे कारवाही १ दिन पहिले
ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन १ हप्ता पहिले
कांग्रेस संसदीय दलका नेता राजीव कांग्रेस संसदीय दलका नेता राजीव ३ हप्ता पहिले
जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू १ हप्ता पहिले
अझै स्थापना भएन मिक्वाखोला गाउँपालिकामा बैंक, पाँच सय झिक्न पाँच सय नै खर्च अझै स्थापना भएन मिक्वाखोला गाउँपालिकामा बैंक, पाँच सय झिक्न पाँच सय नै खर्च १ हप्ता पहिले
प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ १ दिन पहिले