७ फागुन, काडमाडौं । सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ । बुधबार बसेको बैंक संचालक समितिको बैंठकले आर्थिक वर्ष ०७६/७७ मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया