बुधबार , फागुण १९, २०७७

दोस्रो पटक आमा बनेकी करिना कपुरले छोरालाई जन्म दिईन्

दोस्रो पटक आमा बनेकी करिना कपुरले छोरालाई जन्म दिईन्

९ फागुन,काठमाडौं । बलिउड नायीका करिना कपुरले आईतबार बिहान छोरालाई जन्म दिएकी छिन् । उनी पुन एकपटक आमा बनेकी छिन् ।

भारतीय सञ्चार माध्यका अनुसार करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा तैमुर खान रहेका छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पूर्ण रुपमा तयार देखिएका छन् । यसअघि करिना कपुर र सैफ अली खान नयाँ घरमा सरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय