बुधबार , बैसाख ८, २०७८

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन गर्ने, इक्राले दियो ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन गर्ने, इक्राले दियो ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ

२७ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले १९ लाख बित आईपीओ निष्कासन गर्ने भएको हो । संस्थाले निष्कासन गर्ने उक्त आईपीओको लागि रेटिङ सम्पन्न भएको छ ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको छ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय