गृहपृष्ठ › तस्वीर आफै बोल्छ नगरपालिकाको आर्थिक सहयोगमा गढी जीर्णोद्वारा हुँदै नेपालबहस संवाददाता | १२:३७:४३ मा प्रकाशित २७ फागुन, दैलेख । दैलेख जिल्ला नारायण नगरपालिका– १ स्थित कोट गढी । नगरपालिकाको आर्थिक सहयोगमा गढी जीर्णोद्वारा हुँदै गरेको छ । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ।
प्रतिक्रिया