मंगलबार , जेठ ४, २०७८

ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न

ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न

१९ बैशाख, काठमाडौं । ओखलढुंगा एकता सेवा समाज मलेशियाको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार विश्व श्रमदिवसको अवसर पारेर भर्चुअल मार्फत महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

उक्त समितिमा डम्बर चौलागाईं ‘प्रथम उपाध्यक्ष’, सम्झो शेर्पा ‘महिला उपाध्यक्ष’, सुबाष श्रेष्ठ ‘द्वितीय उपाध्यक्ष’, जितेन्द्र धमला ‘सचिव’, सुनिल बुढाथोकी, ‘सहसचिव’, रमेश तामाङ ‘कोषाध्यक्ष’, रुद्र प्रसाद धमला ‘सह–कोषाध्यक्ष’ रहेका छन् । त्यसै गरी सदस्यहरु ज्ञानेन्द्र राई, सिताराम गदाइली, निशा राई, सानू माया मगर ‘महिला’, कुमार चौलागाईं, भिम बहादुर मगर रहेका छन् भने प्रचारप्रसार विभाग प्रमुख टिकाराम दर्जी रहेका छन् । त्यस्तै सल्लाहकारमा यादव कुमार खत्री ‘प्रमुख सल्लाहकार’, दिल कुमार मगर ‘सल्लाहकार’, इन्द्र सुनुवार ‘सल्लाहकार’, घनश्याम अधिकारी ‘सल्लाहकार’ रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

महाधिवेशन कार्यक्रममा प्रमुख अतिथी संस्थापक शिव कुमार घिमिरे ‘नेपालबाट’ बिशिष्ठ अतिथी प्रदिप घताल ‘नेपालबाट’ र अतिथिहरु भुपाल कार्की ‘नेपालबाट’, दिपक केसी ‘नेपालबाट’, सुजन घिमिरे ‘नेपालबाट’, निराजन खतिवडा ‘नेपालबाट’ दिल बिरही कान्छा ‘नेपालबाट’ रहेका थिए । संस्थाका अध्यक्ष हिरालाल दयाल ज्युले आफ्नो दोश्रो कार्यकालमा साथ र सहयोग गर्ने सम्पुर्ण समिति सदस्य मित्रलाई धन्यवाद ज्ञापन गर्दै समिति भंग भएको घोषणा गरेका थिए ।

समिति भंग भएको घोषणा भए पछि नयाँ समिति गठन गरिएको हो । कार्यक्रमका उपस्थिति सबै अतिथिहरुबाट नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए भने पुर्व अध्यक्ष हिरालाल दयालले नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रम हिरालाल दयालको अध्यक्षतामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिरिजङ्घामा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान शुरु सिरिजङ्घामा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान शुरु १ दिन पहिले
राजीनामा रोक्न ओलीको सन्देश लिएर पौडेल नेपाल निवासमा राजीनामा रोक्न ओलीको सन्देश लिएर पौडेल नेपाल निवासमा ५ दिन पहिले
महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह महामारीमा विद्युतीय कारोवार गर्न बैंकर्स संघको आग्रह ५ दिन पहिले
रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोभिड बिरामीलाई रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोभिड बिरामीलाई ४ दिन पहिले
बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो, खरिदकर्ता शून्य हुँदा बिक्रीकर्ता कति ? बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो, खरिदकर्ता शून्य हुँदा बिक्रीकर्ता कति ? ७ दिन पहिले
‘भेरोसेल’ को दोस्रो डोज आजबाट लगाइने, कोभिशिल्डको दोस्रो डोज पर्खनु पर्ने ‘भेरोसेल’ को दोस्रो डोज आजबाट लगाइने, कोभिशिल्डको दोस्रो डोज पर्खनु पर्ने २ दिन पहिले
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि बन्द अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि बन्द ७ दिन पहिले
पर्सामा आज एकै दिन १६५ संक्रमित भेटिए पर्सामा आज एकै दिन १६५ संक्रमित भेटिए ४ दिन पहिले