मंगलबार , असार १, २०७८

प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने

प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने

२६ जेठ, काठमाडौं । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार बुधबार बेलुका साढे ७ बजे शपथ ग्रहण गराउने तयारी छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको स्रोतले बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको बताइएको छ ।कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् ।

यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । तीनै जना मन्त्रीले बुधबार नै शपथ लिदै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने वाग्मती प्रदेशको बजेट असार १ गते सार्वजनिक हुने १ दिन पहिले
नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १२ घण्टा पहिले
बस्तीमा स्वास्थ्यचौकी बन्ने भएपछि मुस्लिम महिलामा खुशी बस्तीमा स्वास्थ्यचौकी बन्ने भएपछि मुस्लिम महिलामा खुशी ५ दिन पहिले
आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह आगामी हप्तादेखि भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह ५ दिन पहिले
निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई निर्वाचन आयोगको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र: भट्टराई १ दिन पहिले
गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा ? [ भिडियाेसहित ] गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पूर्व मुख्यमन्त्रीलाई सेवा सुविधा ? [ भिडियाेसहित ] २ दिन पहिले
शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति ९ घण्टा पहिले
ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण थालियाे ज्वाला बलिरहने नाबिस्थान मन्दिर निर्माण थालियाे ६ दिन पहिले
छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने ४ हप्ता पहिले
नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण ४ हप्ता पहिले
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : विषम परिस्थितिसँग जुध्न डिजिटल रूपान्तरणमा जोड विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : विषम परिस्थितिसँग जुध्न डिजिटल रूपान्तरणमा जोड ४ हप्ता पहिले
भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे ३ हप्ता पहिले
नेपाल पक्षीय १७ जनसंगठनले ओली नसच्चिए क्रान्तिको नयाँ झन्डा उठाउने नेपाल पक्षीय १७ जनसंगठनले ओली नसच्चिए क्रान्तिको नयाँ झन्डा उठाउने २ हप्ता पहिले
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित ४ हप्ता पहिले
मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा मझगाउँ विमानस्थल सञ्चालन गर्न १ करोड जम्मा १५ घण्टा पहिले
सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी सत्यवती तालसम्म पुग्न केवलकार जडानको तयारी २१ घण्टा पहिले