शुक्रबार , असार ११, २०७८

बन्द रहेको नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालन हुने

बन्द रहेको नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालन हुने

२८ जेठ,काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।

पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ । कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको सङ्ख्या घट्नु र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता सङ्गठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल ९अफिन० को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सञ्चालन गर्ने भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको हो । आइतबारदेखि नर्भिकमा कोभिडको दोस्रो लहर फैलिनुअघि सञ्चालनमा रहेका बहिरंग विभागअन्तर्गतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई पक्राउ १३ घण्टा पहिले
आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! आज थप २४ जनाको कोरोनाबाट मृत्यु, २,४७४ संक्रमित ! ११ घण्टा पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ८ लाख २१ हजार कित्ता खरीद माग १६ घण्टा पहिले
ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई ओलीले मन्त्रीहरुलाई थपे जिम्मेवारी, गृह पौडेललाई, सञ्चार नेम्बाङलाई १० घण्टा पहिले
बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने बूढानीलकण्ठको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्र र पर्यटन पूर्वाधारमा जोड दिने १६ घण्टा पहिले
आज विपक्षी गठबन्धन विद्यार्थी संगठनले ओलीविरुद्ध प्रदर्शन गर्दै आज विपक्षी गठबन्धन विद्यार्थी संगठनले ओलीविरुद्ध प्रदर्शन गर्दै १८ घण्टा पहिले
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने नियन्त्रणमा १४ घण्टा पहिले
टुकोनद्वारा श्रमिकलाई  राहत वितरण टुकोनद्वारा श्रमिकलाई राहत वितरण १८ घण्टा पहिले