लक्ष्मी बैंकले ल्यायो डिजिटल डिसेम्बर
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बिहिबार ४:५०:५२
१५ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्करण ल्याएको छ । एक महिने यो अभियान अन्तर्गत विभिन्न पुरस्कार र छुट माध्यमबाट ग्राहकहरूलाई डिजिटल बैकिङ्ग प्रविधिहरू प्रयोगमा प्रोत्साहन गर्ने बैंकको दाबी छ ।
डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी प्रवर्द्धन गर्न केन्द्रित रहेको र लक्की ड्र द्वारा आफ्ना ग्राहकहरूलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरूलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गरिने बैंकले जनाएको छ । योजनाअन्तर्गत डिजिटल डिसेम्बरभर हरेक हप्ता तीन भाग्यशाली क्यूआर व्यवसायीहरूले पाँच हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।
क्यूआरबाट भुक्तानी गर्दा प्रत्येक दिन पाँच जनाले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्ने पनि बैंकले जानकारी दिएको छ । योजना अवधिभर मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरूले मोबाइल मनीमार्फत एक हजार रुपैयाँभन्दा बढी कारोबार गर्ने ५०० ग्राहकले डिसेम्बर अन्त्यमा ५०० रुपैयाँ क्यासब्याक पनि पाउनेछन् ।
साथै, डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभर मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले सो सेवा निःशुल्क पाउन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरीका आगलागी पीडितलाई राहत सामाग्री वितरण
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार