१ भाद्र २०७९, बुधबार

नेपाल र बंगलादेश १-१ गोलको बराबरीमा

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १७:५२


१७ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपालले बंगलादेशविरुद्ध १-१ गोलको बराबरी गरेको छ । खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

त्यसअघि खेलको ६३ औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए ।


1.07k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा