३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार राष्ट्रपतिको कार्यालय शितलनिवासमा विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई बधाई दिँदै । तस्बिर: नवीन पौडेल: रासस