उत्तरी हुम्लामा हिमपात सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १३, २०७६ शुक्रबार १३:४०:६
![](https://nepalbahas.prixacdn.net/media/albums/humla_N5zaEOxfga.jpg)
१३ मंसिर हम्ला । उत्तरी हुम्लामा बिहीबार बेलुकाबाट हिमपात सुरु भएको छ । बिहानैबाट बाक्लो बादल लागेर चिसो अत्यधिक बढेको भए पनि बेलुकाबाट हिमपात सुरु भएको हो ।
राति ८ः०० बजेबाट हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले जानकारी दिइन। यसअघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भए पनि यसपालि भने सीधै हिउँ पर्न सुरु गरेको छ । हिउँ बाक्लो रूपमा पर्न सुरु भएको छ । सिमकोटमा यसपालि पहिलो हिमपात हो । यसअघि अग्ला डाँडासम्म हिउँ जम्न सुरु भएको थियो ।
हिमपातपछि तापक्रम माइनस पाँच डिग्री पुगेको छ । चिसो भने दिउँसैबाट बढेको थियो । यो हिमपात जिल्लाको माथिल्लो क्षेत्रमा बढी भएको छ ।
विशेष गरी अग्ला क्षेत्रहरू सिमकोट गाउँपालिकाको रलिङ, पञ्चमुखी, चाङ्ला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाका सबै क्षेत्रमा हिमपात भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार