भाेलीदेखि बेलायतमा स्कूल, क्याम्पस तथा नर्सरीहरु बन्द
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १३:३४:४
६ चैत, एजेन्सी । बेलायतका विद्यालय, क्याम्सप तथा नर्सरीहरु बन्द हुने भएका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको प्रयास अन्तर्गत बेलायत सरकारले शुक्रबारदेखि सबै स्कूल, क्याम्पस तथा नर्सरीहरु अर्को सूचना नआएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
यो शैक्षिक शत्रका परीक्षाहरु इंग्ल्याण्ड र वेल्समा नहुने भएका छन् । स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने यसबारे निर्णय हुन बाँकी छ । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १०४ जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण बेलायतमा बुधबार एकै दिन ३३ जनाको मृत्यु भएको हो । त्यसमध्ये ३३ जना इंग्ल्याण्डका हुन् भने एकजना स्कटल्याण्डका हुन् । संक्रमितको संख्या २६ सय २६ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार