आइतबारदेखि ग्लोबल आइएमई बैंकको डिबेञ्चर निष्कासन हुँदै, ब्याजदर कति ?
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १३:७:३३
२८ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी आइतबार अर्थात चैत १ गतेबाट एक अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेञ्चर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्रमध्ये बैंकले ९५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत० सर्वसाधारण नेपालीको लागि निष्काशन गरिनेछ साथै, १८ लाख लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० अर्ब रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले ८ वर्ष अवधिको लागि‘८।५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्र बारे अन्य जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार