नेपाली बजारमा सुनको मूल्य घट्याे
नेपालबहस संवाददाता
साउन २०, २०७८ बुधबार १९:३४:२६
२० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज बुधबार ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने जनाएको हो ।
तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले बढेको छ । आज चादीको मूल्य प्रतितोला १ हजार २८५ रुपैंया कायम भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?
जेठ ९, २०८१ बुधबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार