राष्ट्रियसभाबाट शाेक प्रस्ताव पारित, अर्काे बैठक शुक्रबार बस्ने
नेपालबहस संवाददाता
पुस २५, २०७९ सोमबार २२:४७:१
२५ पुष, काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने भएको छ । सोमबार बसेको १२औं बैठक दिउँसो २३ बजे सकिएको थियो ।
आजको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए । साथै बैठकमा विभिन्न दलका सांसदहरुले समसायिक विषयमाथि आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाका पूर्व सांदहरु, कांग्रेसका पूर्व सांसद मैयाँदेवी श्रेष्ठ, तत्कालीन माओवादीकासांसद बालकृष्ण ढुंगेल, झुल बहादुर आले लगायतका सांसदहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।
शोक प्रस्ताव पारित भएसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले अर्को बैठक शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार