सामन्थासँग अलग्गिएपछि अभिनेत्री शोभितासँग डेटमा नागा
नेपालबहस संवाददाता
चैत १५, २०७९ बुधबार १४:५९:४५
१५ चैत, मुम्बई । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र उनकी तत्कालीन पत्नी सामन्था रुथ प्रभु सन् २०२१ मा अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा यतिबेला अभिनेत्री शोभिता धुलिपालाको प्रेममा छन् ।
सुरुवाती दिनमा उनीहरुको अफेयरलाई केवल चर्चा मात्र भनिए पनि अहिले आएर भने उनीहरु डेटमा रहेको खुलेको छ । हालैमात्र नागा र शोभिताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ नागा एक रेष्टुरेन्टमा छन् र रेष्टुरेन्टका शेफ उनीसँग पोज दिइरहेका छन् । तस्बिरको पृष्ठभूमिमा शोभितालाई प्रष्ट रुपमा देख्न सकिन्छ । तस्बिरमा शोभिताले हातले अनुहार छोपेकी छन् ।
तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र रुपमा प्रतिक्रिया दिइरहेका छन् । ‘लाग्छ कि नागा डेटमा छन् । कति राम्रो जोडी देखिएको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।
नागाले सन् २०१७ मा सामन्थासँग विवाह गरेका थिए । विवाहअघि केही समय डेटमा रहेका यो जोडीको सम्बन्ध विवाहपछि भने खटपट भएको थियो । उनीहरुले सन् २०२१ अक्टोबरमा अलग्गिने निर्णय लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने
बैशाख २६, २०८१ बुधबार
अभिनेता शेखर सुमन बीजेपीमा प्रवेश
बैशाख २५, २०८१ मंगलबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार